ब्यूरो अपरेशनमहेन्द्रनगर प्रहरीको प्रयासः मोबाईल पसलबाट चोरी भएको सामान ३६ घण्टामै खोजेर छाडे
विनय कुमार यादव | जनकपुरधाम, २४ साउन । धनुषाको महेन्द्रनगर स्थित मोबाईल पसलमा चोरी भएको सामान ३६ घण्टा भित्र बरामद गर्न सफल भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ क्षिरेश्वरचौकमा रहेको एस के मोबाइल सेल्स एण्ड सर्भिसीङ्ग सेन्टरमा मंगलबार राइत तल्चा फुटाई करिब १० लाख मोलबरावरको सरसमान चोरी भएको थियो । मिथ
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











