ब्यूरो-रिपोर्टरउत्तरवाहीणीबाट कमला नदीले बगाएका थप २ को शव फेला
न्यूज ब्यूरो | सिरहा, ११ भदौ । कमला नदीले गएको शनिबार बगाएका दुई किशोरको शव सोमबार भेटिएको छ । साउने पूर्णिको जल भर्न सिरहाको बन्दिपुर १ कमला नदीको उत्तरवाहीणीबाट शनिबार बाढीले बगाएको गोलबजार ४ निपनीयँका १५ वर्षका मन्जय महरा र राहुल राउतको शव फेला परेको हो । महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











