प्रमुख समाचारसिके राउतलाई खोज्दै प्रहरी, राउतका 'राइट ह्याण्ड' जनकपुरबाट पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतलाई प्रहरीले खोजविन सुरु गरेको छ । संविधान दिवसमा असोज ३ गते "चलु जनकपुर, भरु जनकपुर" कार्यक्रमको घोषणा गरेका डा. सिके राउत जसरी पनि कार्यक्रममा सहभागी हुने दाबी गरिएको छ भने त्यसकै लागि सबैसँग सम्पर्कविहिन समेत भएको बताइएको छ ।
८ वर्ष अगाडि · प्रमुख समाचार











