न्यूज हाईलाईटअसुरक्षित गर्भपतनलाई निरुत्साहित गर्ने उद्देश्यले इटहरीमा सञ्चारकर्मीहरुसँग १ दिने अभिमुखिकरण
न्यूज ब्यूरो, सुनसरी । पछिल्लो समयमा बढिरहेको असुरक्षित गर्भपतन गरिने कार्यलाई निरुत्साहीत गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चारकर्मीहरुसंग अभिमुखिकरण कार्यक्रम गरिएको छ । युवा विकास केन्द्र र राइट हेयर राइट नाउ नामक गैर सरकारी संस्थाले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक
८ वर्ष अगाडि · न्यूज हाईलाईट











