न्यूज हाईलाईटधनुषामा आफ्नै छोराहरुले जिउँदै वृद्ध वुवालाई झाडीमा फालेर मारे !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक हृदयविदारक घटना बाहिर आएको छ । धनुषा जिल्लाको महेन्द्रनगर देखि बटेश्वर जाने बाटोको बेलाचापी नजीक आफ्नै छोराहरुले एक वृद्ध बुवालाई झाडीमा फालेर भागेका छन् । त्यहाँ स्थित सिमलको बोटको मुनी करिब ४ ५ दिन अगाडि आफ्नै छोराहरुले जिउँदै ती वृद्धलाई फालेको र गएराती मृत्यू
८ वर्ष अगाडि · न्यूज हाईलाईट











