आर्थिक ब्यूरोकल्याणपुर नगरपालिकाको बजेट ५३ करोड ९२ लाख, युवा पलायन रोक्न जोड
न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति, योजना तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । कल्याणपुर नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षका लागि ५३ करोड ९२ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । असोज १५ गते सम्पन्न नगरसभाले पारित
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











