न्यूज हाईलाईटडा. सिके राउतको 'स्पेशल फोर्स' निर्माण हुँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतले स्पेशल फोर्स निर्माण अभियान सुरु गरेका छन् । गत असोज २१ गतेदेखि नै रौतहट प्रहरीको कस्टडीमा रहेका डा. राउतको पार्टीले डिजिटल "स्पेशल स्वराजी निर्माण अभियान" सुरु गरेको छ । संगठनको आधार स्तम्भहरुमा रही जस्तोसुकै परिस्थितिको डटेर
७ वर्ष अगाडि · न्यूज हाईलाईट











