न्यूज हाईलाईटविवाहको प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार
पर्सा, ९ पुस । विवाहको प्रस्ताव अस्विकार गर्दा एक युवति उपर एक युवकले छुरा प्रहार गरेका छन् । प्रदेश नं. २ को पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकी छन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालम
७ वर्ष अगाडि · न्यूज हाईलाईट











