न्यूज हाईलाईटजनकपुरमा विजुली लाईन अवरुद्ध हुने
जनकपुरधाम, १८ पुस । लोडसेडिँगमुक्त गरिएको प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा बुधबार (आज) विद्युत लाईन अवरुद्ध हुने भएको छ । जयनगर जनकपुर बर्दिवास रेल्वे निर्मााण कार्यको लागि रेल विभागको निर्देशन अनुसार बुधबार जनकपुरमा कुनै पनि बेला लाईन काटिन सकिने सूचना नेपाल विद्युत प्राधिकरण मुजेलिया सव
७ वर्ष अगाडि · न्यूज हाईलाईट











