प्रमुख समाचारविहानै दुःखद खवर : धनुषाको ढल्केबरमा बस ट्रक जुध्दा २ को मृत्यु, ११ जना घाईते !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती यात्रुबाहक बस र ट्रक एकआपसमा जुध्दा २ जनाको मृत्यू भएको छ भने अन्य ११ जना घाईते भएका छन् । पुर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा बस र ट्रक एक आपसमा ठोकिदा २ जनाको ज्यान गएको छ भने सो सबारी दुर्घटनामा परी ११ जना घाईते भएका
७ वर्ष अगाडि · प्रमुख समाचार











