देश कालनेपाल महिला उद्यमशिल संधमा 'यशोदा'
न्यूज ब्यूरो, सुनसरी । नेपाल महिला उद्यमशिल संघ सुनसरीको प्रथम साधारणसभाले अध्यक्षमा पुनः यशोदा कायस्थ चयन गरेको छ । संघको जेसिज भवनमा सम्पन्न साधारण सभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको कार्यकाल ३ बर्षीय रहने छ । साधारण सभाले उद्यमी महिलाहरु पार्वती बराइली, अनिता अटल, सृजना
७ वर्ष अगाडि · देश काल











