किन हुन्छ यस्तो ?मौसमको कहर : मधेशमा मैनबत्ती बालेर एसईई परीक्षा दिँदै परीक्षार्थीहरु !
न्यूज ब्यूरो, जनकपुरधाम । मौसममा एकाएक खरावी आएपछि जनकपुर लगायत देशभरि नै अँध्यारो भएको छ । यसैक्रममा प्रदेश नं. २ मा स्थागित गरिएको एसईई परीक्षा पुनः २२ गतेदेखि सुचारु भएको छ भने शनिबार दोस्रो दिन अनिवार्य समाजिक विषयको परीक्षामा सहभागी भएका परीक्षार्थीहरु मैनबत्ती बालेर परीक्षा दिरहेका छन् । मौसमा
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











