क्राईम ब्यूरोघोर अपराध : धनुषामा एक दलित महिलालाई कपाल मुण्डन, ८ जना पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक दलित महिलालाई कपाल मुण्डन सहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना बस्ने अन्दाजी वर्ष ३४ की स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुरव्यवहार गरेको प्रहरीले जनाएको छ
७ वर्ष अगाडि · क्राईम ब्यूरो











