किन हुन्छ यस्तो ?जनकपुरका यी 'चायबाला' आफैंलाई अपहरण गरे !
न्यूज ब्यूरो, जनकपुरधाम । केही दिन अघि जनकपुरबाट चायबाला अपहरणको रहस्य खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित चिया पसल थापेर व्यावसाय गर्दै आएका "चायबाला" ध्रुवनारायण कर्णले आफैंले आफैंलाई अपहरण गरेको रहस्य प्रहरी समक्ष खुलाएका छन् । अपहरणको नाटक गर्ने चायबला कर्णलाई धनुषा प्रहरीले पक्
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











