पत्रपत्रिकामधेश प्रदेशमा राजीनामाबाट पछि हटे विपक्षी दल, मुख्यमन्त्री र मन्त्रीको राजीनामा नमाग्ने
विपक्षी दलहरुले बिहीबार सभामुख रामचन्द्र मण्डललाई भेटेर प्रदेश सभा सञ्चालन गर्न माग गर्दै मुख्यमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने मागलाई नउठाउने प्रतिबद्धता जनाएको जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले जनाए ।
१ वर्ष अगाडि · पत्रपत्रिका











