न्यूज हाईलाईटधनुषाको यी सामुदायिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक सामुदायिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ मा अवस्थित श्री मावि प्रीतपुर पर्वतामा शैक्षिक वातावरण दुरुस्त बनाउन सिसिटिभी क्यामेरा जडान गरिएको हो । नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै नगरको शैक्षिक अवस्था सुधार तथा विद्यालयको प
७ वर्ष अगाडि · न्यूज हाईलाईट











