गाउँ / समाजमहोत्तरीकी २ सय ७३ छात्रालाई प्रदेश सरकारको साईकल
न्यूज ब्यूरो, महोत्तरी । प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत महोत्तरीमा विभिन्न चारओटा माविका छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्धारा मंगलवार महोत्तरीस्थित ४ वटा माविकी छात्रालाई २ सय ७३ वटा साईकल वितरण गरिएको हो । कक्षा ८ मा अध्ययनरत महोत्
७ वर्ष अगाडि · गाउँ / समाज










