प्रमुख समाचारजनकपुर रुपैठाको चारैतर्फ निषेधाज्ञा !
दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि तनावग्रस्त बनेको हो । रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न नपाउने आदेश जारी गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











