प्रमुख समाचारअसोज ३ गते मधेश सरकार 'दिपावली' गर्ने, राजपा 'कालो दिवस' !
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको सँयुक्त सरकार रहेको प्रदेश नं. २ मा संविधान दिवसको कार्यक्रम अन्तर्गत कत्तै दिपावली त कत्तै कालो दिवस मनाइने भएको छ । आगामी असोज ३ गते मनाइने नेपालको संविधान २०७२ अर्थात संविधान दिवसको अवसरमा सत्तासिन दल समाजवादी पार्टीले दिपा
७ वर्ष अगाडि · प्रमुख समाचार











