ब्यूरो अपरेशनसिरहामा पुलमुनी एक पुरुषको रहस्मय लास !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक पुरुषको रहस्यमय शव फेला परेको छ । सिरहाको लहान नगरपालिका वडा नं. ३ बलान खोलामा वेवारिसे अवस्थामा एक शव फेला परेको हो । पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहि
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











