गाउँ / समाजधनुषाको कमला नगरपालिकामा 'दिपावली'
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा संविधान दिवसको अवसर पारेर दिपावली मनाइएको छ । गत वि.सं. २०७२ साल असोज ३ गते आजैका दिन नेपालको संविधान २०७२ जारी भएको विशेष अवसर पारेर संविधान दिवस दिपावली सहित रक्तदान कार्यक्रम गरी मनाइएको छ । दिउँसो कमला नगरपालिकाका कर्मचारी, जनप्रतिनीधि, स
७ वर्ष अगाडि · गाउँ / समाज











