प्रमुख समाचार४ दिनदेखि कमला नदीमा बालक खोज्दै प्रहरी, अझै बेपत्ता !
न्यूज ब्यूरो, सिरहा । गत असोज ७ गतेदेखि नै हराईरहेका सिरहाका एक बालकलाई प्रहरी दिनरात गरी खोजविन जारी राखेको छ । सिरहाको सिरहा नगरपालिका वडा न.. ८ महिसौथा टोलमा रहेको पोखरीमा नुहाउन गएका स्थानीय एक बालक हराएपछि डुबेको आशंका गरिएको छ भने उनको खोजविन तीव्र पारिएको छ । स्थानीय नागेन्द्र मरिकको १३ बर्षि
७ वर्ष अगाडि · प्रमुख समाचार











