प्रमुख समाचारसबैला नगरपालिकामा तालाबन्दी !
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकाको कार्यालयमा नगरका शिक्षकहरुले ताला हानेका हुन् । वडा दशैं, दिपावली जस्ता चाडवाडका भत्ता र समयमा तलबसमेत नपाएको भन्दै उनीहरु ३ दिनको समय दिएर तीन दिनअघि नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । तर, समयमा सुनुवाई नभएपछि तालाबन
७ वर्ष अगाडि · प्रमुख समाचार











