अन्तराष्ट्रियबलात्कारीलाई गोली हानेर मारेपछि हैदराबाद प्रहरीलाई महिलाहरुले राखी बाँधे
न्यूज ब्यूरो, भारत । एक महिला डाक्टरलाई बलात्कार गरी जलाएका आरोपीहरुलाई हैदराबाद प्रहरीले गोली हानेर मारेपछि त्यहाँका महिलाहरु प्रहरीलाई स्वागत गरेकी छन् । गएराती इन्काउण्टर गरेका हैदरावाद प्रहरीलाई त्यहाँका महिलाहरुले महिलाको रक्षकको संज्ञा दिँदै राखी बाँध्नुका साथै पुष्प वर्षा पनि गरी भव्य स्वागत
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










