राजनीतिकनेपाली काँग्रेस र समाजवादी छाडी ६ दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नेपाली काँग्रेस र समाजवादी पार्टीमा आवद्ध कार्यकर्ताहरुले नेकपामा प्रवेश गरेका छन् । सोमबार सम्पन्न पार्टी प्रवेश कार्यक्रमको दौरान नेपाली काँग्रेसबाट करिब ३ दर्जन र समाजवादी पार्टी परित्याग गरि समेत करिब ३ दर्जन गरी ६ दर्जन नेता तथा कार्यकर्ताहर
६ वर्ष अगाडि · राजनीतिक











