प्रमुख समाचारजेलमै कैदी कुर्मीको मृत्यू !
न्यूज ब्यूरो, रौतहट । हातहतियार खरखजाना मुद्दा अन्तर्गत पुर्पक्षका लागि गौर कारागारमा रहेका नकुल राउत कुर्मीको उपचारको क्रममा आईतवार विहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार पुर्पक्षको लागि गौर कारागारमा रहेका कुर्मी विगत केही समय देखि लिवरको विरामी रहेको सोही क्रममा नारायणी उप क्षे
६ वर्ष अगाडि · प्रमुख समाचार











