अन्तराष्ट्रियअमेरिकासँगको तनाव कम गर्न भारतले पहल गरे हामी तयार छौं : ईरान
न्यूज ब्यूरो, एजेन्सी । गएको डिसेम्बर ३ तारिखका दिन अमेरिकी हवाई आक्रमणमा ईरानी सैन्य प्रमुख मारिएपछि ईरानले आक्रमणको बदला लिने बताएको थियो । त्यही आक्रमणको बदलास्वरुप गएको बुधबार ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सैनिक अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको थियो । त्यो आक्रमणमा ईरानले ८० भन्द
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











