ब्यूरो अपरेशनदिलीपलाई पहिले फलामे लिभरले कोंखामा घोंचेर सुताए, अनि माथिबाट ट्रिपर चलाए !
न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार विहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ टवीस्ट आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या प्रकरणमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











