गाउँ / समाजठाढी झिझामा सडक र नाला निर्माण सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा विकास निर्माणका कार्यहरुले तीव्रता पाएको छ । यसैबीच, विदेह नगरपालिका वडा नं. ४ ठाढी झिझामा विकास निर्माणका योजनाहरु मध्ये सडक तथा नाला निर्माण कार्य सुरु भएको छ । वडा नं. ४ बस्ने काशिनाथ मिश्राको घर देखि नहरसम्म सडक निर्माण तथा नाला निर्माणको कार्य
६ वर्ष अगाडि · गाउँ / समाज










