
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८५ समाचार
विचार / ब्लगचीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले यत्तिबेला विश्वभर नै त्राहिमाम मचेको छ । विश्वको झण्डै एकसय ९० बढी देशमा फैलिसकेको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १९ हजारबढीले ज्यान गुमाइसकेका छन् भने चार लाखबढी संक्रमित छन् । मृत्यु हुने र संक्रमित हुनेको संख्या
६ वर्ष अगाडि · विचार / ब्लग
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि मिर्चैया नगरपालिकाले विशेष सतर्कता अपनाएको छ । नगरपालिकाको मंगलबार बसेको विशेष बैठकले कोरोनाविरुद्ध लड्न विभिन्न निर्णयहरु गरेको छ । कोरोनाको लक्षण देखिएका व्यक्तिको लागि मेडिकल टिमदेखि क्वारेन्टाइनसम
६ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचार
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान ज्यान गुमाउने युवामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । मृतक वीरगन्जका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनमा कोरोना संक्रमण नभएको देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोज
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले लागू गरको लकडाउनको पूर्णरुपमा पालना गराउन प्रदेश २ को आठवटै जिल्लामा नेपाली सेनासहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल स
६ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले एक हप्ताको लागि देश लकडाउनको घोषणासँगै जनकपुरमा कालोबजारी सुरु भएको छ । सोमबारसम्म कमै रहेको तरकारीको मूल्य अचानक आज मूल्य दोब्बर भएको छ । जनकपुरको ठुलो बजारको रुपमा रहेको पेठिया बजारमा सोमबारसम्म ३० रुपैयाँ किलो आलू रहेकोमा आज ५५ रुपैयाँसम्म विक्री वितरण भएको छ । फ
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आज (मँगलबार) विहान ६ बजेदेखि लगाएको लकडाउन (एक प्रकारको कर्फयू) उल्लंघन गर्ने ३ सय ७० सवारी नियान्त्रणमा लिइएको छ । विहानैदेखि बेलुकासम्मको तथ्याँक अनुसार जनकपुर सहित जिल्लाको विभिन्न ठाउँमा ३ सय ७० सवारी साधनहरु नियन्त्रणमा लिइएको हो । सो सँगै ८ जनालाई समेत नियन्त्
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं प्रतिनिधिसभा सांसद राजकिशोर यादवले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् । नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न स्थापना गरेको कोषमा स
६ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । नेपालमा समेत कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेपछि सिरहाको लहानमा अवस्थित कामना नर्सिङ होमले सर्वसाधारणका लागि हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । विश्वभर नै महामारीको रुपमा फैलिँदै गएको कोरोनाको जोखिम नेपालमा बढ्दै गएपछि अस्पतालले हेल्पलाइन सेवा सञ्चालन गरेको हो । नेपालमा क
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तम्तयार अवस्थामा रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले आज एक अपिल जारी गर्दै महामारी विरुद्ध लडन संघीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहर
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि बढेपछि आजदेखि देश पूर्ण रुपमा लकडाउन भएको छ । कोरोनाको उच्च जोखिम रहेको भन्दै सरकारले आजदेखि एक सातासम्मका लागि देश लकडाउन गरेको हो । देश पूर्ण लकडाउन भएपछि देश नै यत्तिबेला सुनसान देखिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार