
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८८ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार, विश्वभर गएको २४ घन्टामा यसको संक्रमणबाट ४७ सय २८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १८ पुगेको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरीको सदरमुकाम जलेश्वर स्थित रहेको जलेश्वर अस्पतालबाट २५ कर्मचारीलाई हटाइएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीले महामारीको बेला दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई हटाउने जलेश्वर अस्पताल संचालन व्यवस्थापक समीतीलाई कारबाहीको माग गरेको छ । गत
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
कृषि/ कृषकन्यूज ब्यूरो, काठमाडौं । लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ । तर, बाली लगाउँदा र उठाउँदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अपनाइएका सावधानीबारे भने अनुगमन हुनेछ । कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन यहि २५ गतेसम्म र
६ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित नागरिकलाई धनुषाधाम नगरपालिकाले राहत वितरण गरेको छ । धनुषाधाम नगरपालिका ५ पर्वाता र वडा ९ नौसय लगायतका टोलमा आइतबार राहत वितरण गरिएको हो । वडा ५ मा जम्मा ४७३ घर र वडा ९ मा ५३२ घर राहत बाँडिएको छ । नगरपा
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को विरुद्धमा आज मधेशका अधिकांश ठाउँमा दिपावली गरिएको छ । मधेशका अधिकांश जिल्लामा आइतबार साँझ ९ बजे ९ मिनेटसम्म दीप प्रज्वलन गरिएको हो । जनकपुरमा भने दीप प्रज्वलनसहित पटाखा पनि पड्काइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र ब
६ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गन्यूज ब्यूरो, काठमाडौं । बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याज घटाउने तयारीमा बैंकहरु लागेका छन् । खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागिएको जनाइएको छ । यसले ब्यापारीलाई पनि राहत मिल्नेछ । सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने
६ वर्ष अगाडि · बैंकिङ्ग
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण रोकिएको एसईई परीक्षा आगामी बैशाख ८ गतेबाट हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने परीक्षा बोर्डले जनाएको हो । एसईई परीक्षा बिहान र कक्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि सुझाव दिन प्रदेश २ सरकारद्वारा गठित विज्ञ समूहले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । विज्ञ समूहका प्रतिनिधिहरुले सरकारलाई बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोगदेखि लिएर सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुन
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली इलाकामा उनलाई गोली हानेर हत्या गरिएको हो । गोली हान्ने युवालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । चिया पसलमा पत्रिका पढ्दा दिल्लीको धार्मिक सभा तबलीग जम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा हालसम्म १९ सय ४५ जना क्वारेन्टाइनमा भर्ना भएका छन् । प्रदेशको विभिन्न जिल्लामा ८ सय ६५ जना क्वारेन्टाइन र १ हजार ८० जना होम क्वारेन्टाइनमा रहेको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशमा हालसम्म २ हजार ९ सय १८ बेड क्षमताको १ सय ४
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापक रुपमा परीक्षण मास टेस्टि टेस्टिङ शुरु गर्ने निर्णय गरेको छ । शनिबार एकैदिन तीनजनामा संक्रमण देखिएको र लोकल ट्रान्समिसन पनि देखिएपछि मन्त्रिपरिषको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले
६ वर्ष अगाडि · प्रमुख समाचार