क्राईम ब्यूरोसिरहामा एक युवतिको हत्या, बलात्कार गरी हत्या गरिएको आशंका
घटनामा संलग्न हुन सक्ने आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शंका लागेर सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
१० महिना अगाडि · क्राईम ब्यूरो










