
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९७ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, बारा । कोरोना महामारीको अवस्थालाई गम्भीररूपमा लिंदै बारा र पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, बाराले सूचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको जनाईएको छ । जिल्ला प्रशासन कार्यालय बाराले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सँक्रमणको महामारीलाई मध्यनज
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछ
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, सुनसरी । ठुलो परिमाणको लागु औषध (ड्रग्स) सहित एक जनालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले पक्राउ गरेको छ। सुनसरीको सशस्त्र प्रहरी बल सुरक्षा पोष्ट चतराबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वाड नं. १ लौकही बस्ने २४ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परे
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमान्डौं । भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनबाट प्रहरीले अधिकारवादी नेता एवं शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढ
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामबाट करिब एक दर्जन विद्यार्थीहरु पक्राउ परेका छन् । लिपुलेकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका करिब एक दर्जन विद्यार्थी नेताहरु जनकपुरको रामानन्द चौकबाट पक्राउ परेका छन् । भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिस्ट प
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीको अस्तित्व बचाउने हेतु सँचालन गरिएको कमला बचाउ अभियान अन्तर्गत धर्मशालाको शिलान्यास गरिएको छ । आज (मँगलबार) एक कार्यक्रमबीच शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानी उदय कुमार बरबरिया (यादव) ले धर्मशालाको शिलान्यास गरेका छन् । शहिदनगर नगरपालिकाको वडा नं. १ स्
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आज फेरी पनि प्रदेश नं. २ मा ४० जनामा एकै दिन कोरोना सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार प्रदेश नं.२ को बारामा १ जना तथा पर्साबाट मात्र ३९ जना नयाँ सँक्रमित भेटाएको छ । यसका साथै, कपिलवस्तुमा मात्र फेरी ८ जना तथा रुपन्देहीमा ९ जना गरी आज मात्र ५
६ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । भारतको चर्चित रोस्टर क्यारिमिनाटी (अजय नागर) ले टिक-टक (Tik-Tok) प्रयोगकर्ताहरुलाई नाँगोझार बनाएका छन् । टिकटक उपर कैयौै भिडियो बनाएका क्यारिमिनाटी भारतको चर्चित रोस्टकर्ताको रुपमा चिनिन्छ । उनले टिकटक एप प्रयोगकर्तालाई सस्तो लोकप्रियताको दर्जा दिएपछि चर्चा उग्र भएको छ । उन
६ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । प्रदेश नं. को सिरहामा एक युवकको शव (लास) टाउको छिनिएको (काटिएको) अवस्था फेला परेको हो । सिरहाको लहान नगरपालिका वडा नं. १७ स्थित एक युवकको घाँटी काटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हत्या हुनेमा स्थानीय मो. सफिक मिँया नामक युवक हरेको प्रहरीले जनाएको छ । उन
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्वसनीयतामा प्रश्न उठे पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीवडी परीक्षण नरोकिने बताएका छन् । सोमबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको वैठक
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । सप्तरीमा कोरोना संक्रमित युवकको गाउँलाई सिल गरिएको छ । सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए । लकडाउनको समयमा गत वैशाख ९ गते घर
६ वर्ष अगाडि · देश काल