
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९७ समाचार
देश कालन्यूज ब्यूरो, धनुषा । प्रदेश नं. २ मा कोरोनाको सँक्रमित भेटाउन थालेपछि धनुषाधाम नगरपालिकाले २ दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को विभिन्न जिल्ला सहित धनुषामा समेत कोरोना भाइरस सँक्रमित व्यक्तिहरु फेला परेपछि २ दिन कार्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकी
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । दुई जना कोरोना सँक्रमित व्यक्ति आईसोलेशनबाटै फरार भएका छन् । उनीहरु वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्प
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहामा नेपाली सेनाको टोलिले फोटो खिच्ने क्रममा पत्रकारलाई दुर्ववहार सहित कुटपिट गरेको छ । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले फोटो खिच्ने क्रममा पत्रकार बद्री नारायण यादवलाई कुटपिट गरेको हो । आफू पत्रकार भएको र लकडाउन पालना गराउन सेना खटिरहेको दर्शा
६ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका ३ मा राहत वितरण कार्य सुरु भएको छ । वडा कार्यालयले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै धमाधम राहत वितरण गर्न थालेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरिएको
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले धनुषा र महोत्तरी सहित प्रदेशको सिरहा बाहेक सबै जिल्लामा कोरोना सँक्रमण भेटिएपनि जनकपुरमा भीड भने कम हुन सकेको छैनन् । आईतबारदेखि नै सरकारले बैंक तथा वितीय सँस्थानहरुलाई खोल्ने अनुमति दिएपछि बैंक तथा रेमिटयान्स काउण्टरहरुमा सर्वसाधारणको भीड
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले नेपालमा कोरोना सँक्रमितको सँख्या २ सय १९ पुगेको पुष्टि गरेको छ । मँगलबार अबेर रातीसम्म १ सय १७ पुगेको कोरोना सँक्रमित आज थप २ जनामा पुष्टि भएपछि सँख्या २ सय १८ भएको मन्त्रालयले जनाएको छ । पुष्टि हुनेमा बाँकी जिल्लाको नेपालगँज वडा नं. ८ निव
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कोरोना सँक्रमण पुष्टि भएपछि केही क्षेत्रमा सर्वसाधारणको आवागमन उपर प्रहरीले निगरानी राख्दै कडाई गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ गँगासागर क्षेत्रमा प्रहरी परिचालन गरी कडाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुस
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । कतार एयरवेज कम्पनीले १ लाख जनालाई फ्रि टिकट दिने भएको छ । एयरवेजले होडिडे (विदाको दिन) प्याकेज अन्तर्गत ल्याएको यो सुविधामा कतारबाट १ लाख स्वास्थ्यकर्मीहरुले फ्रि (निःशुल्क) चढन पाउने भएको छ । यो योजना मँगलबार (सन् २०२०, मे १२ देखि) टिकट बुकिँग कार्य सुरु गरेको हो । विश्व महाम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहाबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो । सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । लहान नगरपालिका–५ की १० वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा सोही ठाउँका ती पुरुष
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, सउदी । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपाल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका–१ देविपुरका मुसहर समुदायका एक समूह राहत वितरण भइरहेको सुनेर वडा कार्यालय पुगे । राहत पाउने आशमा घरको सारा कामकाज छाडेर गएका उनीहरुलाई रित्तै फर्कनु पर्यो । ‘राहत पाउने भनेपछि दिनभरी बसेँ,’ एकजनाले भने, ‘तर, अन्तिममा नागरिकता छैन भनेर त्यत्तिकै फर्काए ।’
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । अहिले भर्खरै प्राप्त जानकारी अनुसार जनकपुरबाट पनि ४ जना कोरोना सँक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको राती १०ः१५ बजेको अपडेट अनुसार महोत्तरीको २ जना र धनुषाको २ जना गरी ४ जना फेला परेको हो । हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टी भएका
६ वर्ष अगाडि · प्रमुख समाचार