देश कालरोहिँग्या मुसलमानको आशंकामा राजविराजबाट नौ जना भारतीय नागरिक पक्राउ
जयानाल मियाँ, वर्ष ३० का इजाजुल मियाँ, वर्ष २३ का सहाजहान मियाँ र वर्ष ३२ का राहुल मियाँ रहेका छन्। जिल्ला प्रहरी कार्यालय, सप्तरीले सीमा क्षेत्र तथा बजार क्षेत्रमा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।
९ महिना अगाडि · देश काल











