
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७०६ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । एभीन्यूज टिभीको नाममा प्रेस काउन्सिल नेपालले ताकेता पत्र काटेको छ । एभीन्यूजले झा ब्रदर्स मिडिया हाउस सिरहाको बारेमा सम्प्रेषण गरेको सामाग्रीको विषयमा तीन दिनको अवधिमा स्पष्टिकरण नबुझाएपछि काउन्सिलले ताकेता पत्र काटेको हो । एभीन्यूज टेलिभिजनले झा ब्रदर्स मिडिया हाउसको बारेमा प्
६ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा अस्पतालको लापरवाहीले एक महिलाको ज्यान गएको छ । पूर्वपश्चिम् राजमार्गस्थित धनगढी नजिकै रहेको आरके मेडिसिटीमा चिकित्सकको लापरवाहीले एकजना महिलाको ज्यान गएको हो । अर्नमा गाउँपालिका–४ गौरीपुरकी ४५ वर्षीया दाइलाल देवि कामतिले ज्यान गुमाएकी हुन् । सामान्य रक्तश्राव भइरहेकी उन
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विहिबार मात्र धनुषाको २८ जनामा कोरोना पुष्टि भएको केही घण्टामै थप १ जनामा कोरोना सँक्रमण पुष्टि भएको बताइएको छ । धनुषाको धनौजी गाउँपालिकाको एक जनामा सँक्रमण पुष्टि भएको हो । उनीहरुको रिपोर्ट विहिबार साँझ आएको जनाइएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा सँयोजक गौरी शंकर मण्डलले
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । मधेशसँग अन्याय हुँदा पनि नबोलेको भन्दै विद्यार्थी जनमत संघले विभिन्न राष्ट्रिय मिडियाको विरोध गरेको छ । संघले विभिन्न राष्ट्रिय मिडिया तथा पत्रपत्रिकाको नाम सादा पानामा कालो अक्षरले लेखी जलाएर विरोध गरेको हो । मधेशी समुदायलाई अपमानित गरेको कृषि टिभीविरुद्ध संघले घोषणा गरेको
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसक्न
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए । रिजालले सरकारले अप्ठ
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट कार्यान्वयनपछि हवाई भाडा सस्तिने भएको छ । सरकारले आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट घोषणा गरेको छ । हवाई इन्धनमा पूर्वाधार करवापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । दलित समुदायमाथि हुँदै आएको दमन र विभेद अन्त्यको लागि सरकारसँग माग गर्दै दीप प्रज्वलन गरिएको छ । चमार कल्याण समाज नेपालको आग्रहमा पिसफोर दलित फाउन्डेसन नेपाल, चमार कल्याण समाज पसा, दलित अधिकार समाज पर्सा लगायतले पर्सामा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन गर्दै उनीहरुले दलि
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले अर्को क्वारेन्टाइन स्थल थपेको छ । भारतबाट आउने नगरवासीको सँख्या बढेपछि नगरपालिकाले थप क्वारेन्टाइन थपेको हो । यसअघिको क्वारेन्टाइन व्यवस्थित रुपले सँचालनमा ल्याएपछि अर्को पुनः थप गरिएको हो । तारापट्टि स्थित रहेको श्री जगरुप साह राम पुकार सा
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । सरकारले आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार गरिदिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका हुन् । बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सांसद विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् । सामान्यतयाः युद्ध र महामारीक
६ वर्ष अगाडि · देश काल