Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७१६ समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । कृषि क्षेत्रमा अनिकाल नै ल्याउने सलह किरा नेपाल भित्रिएको छ । नेपालको प्रदेश नं. २ को बारा जिल्लामा हजारौंको सँख्यामा सलह किरा देखिएको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा जस्तै देखिने फट्याङ्ग्राको एक प्रजा
६ वर्ष अगाडि · कृषि/ कृषक
क्राईम ब्यूरोन्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड ३ बुढगाई बाट ३ लाख ५५ हजार नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा सवार दुई जना लाई सो रकम सहित पक्राउ गरेको हो। भारतको सिकटा बजार बाट आलुको झोला लुकाई छिपाई नेपाल
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । चीनले नेपालको भू–भाग मिचेको भन्दै प्रदेश नं. २ को वीरगँजमा चीनका राष्ट्रपति सि जिनपिँगको पुतला दहन गरिएको छ । नेपाल विद्यार्थी संगठन (नेविसंघ) पर्साले नेपाली भूमि मिचेको भन्दै चीनको विरोधमा प्रदर्शन प्रदर्शन गरेको हो । दर्जनौ युवा सहित नेविसंघका कार्यकर्ताहरुले - "गो ब्याक चाई
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) तीर्थ कार्कीले ठेकेदारलाई बचाउन खोजिरहेको आरोप लगाइएको छ । गत साताको सोमबार पत्रकार मुकेश ठाकुरले अवैद्य उत्खननको बारेमा रिपोर्टिँग गर्न जाँदा नेपाली काँग्रेस पार्टी निकट रहेको ठेकेदार बिजेन्द्र सिँहले हमल
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले प्रदेश नं. २ का सरकार कोरोना रोकथामको लागि गरिने प्रयासमा चुकेको प्रतिक्रिया दिएका छन् । न्यूज ब्यूरोको अधिकारिक फेसबुक पेजबाट युथ एड्भोकेसि नेपाल, कायापलट र ओरेक नेपालको संयुक्त आयोजनामा गरिएको सँवाद कार्यक्रममा
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियन्यूज ब्यूरो, पटना । तीव्र गतिको हावाहुरीसँगै आएको चटयाँग (ठन्का) लागेर भारतको विहारमा ८३ जनाको मृत्यू भएको छ । भारत विहार राज्यको पूर्वी उत्तर प्रदेशमा मौसमले हाहाकार मच्चाएपछि ८३ जनाको ज्यान गएको हो । आज आएको हावाहुरी र चटयाँगले उनीहरुको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । बिहारको गोपाल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सिरहा । सिरहामा एक व्यक्तिले दाईजोको चाप र गाउँको पञ्चायतको चापले मृत्यू रोजेका छन् । सिरहाको लहान नगरपालिका वडा नं. २४ बस्ने स्थानीय श्याम लाल रामले दाईजो र समाजको चापले आत्महत्या गरेका छन् । राम आज (विहिबार) विहान घरदेखि केही पर आँपको बगैचामा झुण्डिएको फेला परेको हो । उनी डोरीमा पासो
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहको आज (शुक्रबार) पुतला दहन गरिएको छ । नेपाली काँग्रेस पार्टी निकट नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषाद्वारा समाजिक विकास मन्त्री साहको पुत्ला दहन गरिएको हो । नेविसँघ तथा तरुण दलका युवाहरुले “राजु सदा लाई न्याय र राहत दे, समा
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकामै आयूर्वेद अस्पताल सँचालनको अवधारणा ल्याएको छ । बुधबार सम्पन्न भएको छैठौं गाउँसभाबाट आर्थिक वर्ष २०७७÷०७८का लागि ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरिएको हो । गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बारा । बाराको कलैया उपमहानगरपालिकाले पाँचौ नगरसभामा १ अर्ब ३० करोड ९९ लाख १७ हजार सात सय ६९ को नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको सभाहलमा आज नगरसभाको उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव र उपप्रमुख रहिमा खातुनले संयूक्त रुपमा पानसमा बति बालेर नगरसभाको उद्घा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्युज ब्युरो ,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले ९० करोड बढीको बजेट विनियोजन गरेको छ । अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ९० करोड १६ लाख ७४ हजार ४ सय ६० रुपैयाँको बजेट विनियोजन गरेको हो । मंगलबारदेखि सुरु भएको नगरसभामा ९० करोड १६ लाख ७४ हजार ४ सय ६० रुपैयाँ को प्रस्ताव पेश गरिएको हो । जसमा पुजिग
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
न्यूज ब्यूरो, राजविराज । प्रदेश नं. २ को सप्तरी जिल्ला स्थित चटयाँग (ठन्का) लागेर ४ जनाको मृत्यू भएको छ । आज (विहिबार) वर्षासँगै परेको चट्याङ्ले ४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वर्षासँगै खसेको चटयाँगले जिल्लाका छुट्टाछुट्टै ठाउँमा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार