
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७१८ समाचार
समाचार प्रभावन्यूज ब्यूरो, महोत्तरी । महोत्तरी र सर्लाहीको सीमा भएर बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि दुई जिल्लावासी लाभान्वित भएका छन् । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका महोत्तरी र सर्लाहीका बासिन्दाले बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि अब
६ वर्ष अगाडि · समाचार प्रभाव
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता नविन यादव विरुद्ध अभद्र व्यवहारको उजुरी दिने किशोरीले आफूसँग भएको घटनाको बारेमा मात्र बोलेकी बताएकी छन् । घटनाको राती जनकपुरको शिवचोकमा रहेको जेएफसी क्याफेमा राती करिब ११ बजेतर्फ भएको घटनाको क्रममा आफू बियर खाएर बिसन्चो भएको पनि भनेकी हुन् ।
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएको शिक्षा क्षेत्र र विद्यार्थीहरुलाई पुनः जागृत गर्नको लागि ठुलो अनलाईन शिक्षा प्लेटफर्मको विकास गरिएको छ । विश्व महामारीको बेला होम क्वारेन्टाइन र लकडाउनमा परेर विद्यालयसम्म पहुँच बनाउन नसकेका विद्यार्थी, बालबालिकाहरुको लागि अनलाईन शिक्षा प्लेटफर्म
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामपछि धनुषाको दोश्रो सहरोन्मुख सहर महेन्द्रनगरमा सोमबार सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा वडा नम्बर ५ अन्तर्गत महेन्द्रनगरमा ‘महेन्द्रनगर हेल्थ केयर’ को एक कार्यक्रम बीच उद्घाटन गरी सुरु भएको छ । हे
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
समाचारकोरोनाको महामारीसँगै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । यसरी नै बैशाखको पहिलो हप्ताबाट सुरुहुनु पर्ने शैक्षिक सत्र अहिले सम्म पनि अन्योल नै छ । करिब २९ हजार सामुदायिक बिधालय र करिब ७ हजारका नीजि बिधालयमा अध्यानरत करिब ८० लाख भन्दा बढि बालबालिकाहरु अहिले पनि घरमै रहेका छन्। यसरी कक्षा एसईई र कक्षा
६ वर्ष अगाडि · समाचार
विचार / ब्लगएसिड प्रहारको घटना अहिले जल्दो बल्दो घटनाको रुपमा रहेको छ । देशमा दण्डहिनताको कारणले पनि यस प्रकारका घटनाहरु दोहरिएको देखिएको छ । तर, एसिड प्रहार गर्नेहरुले नेपालमा कानुनी सजायको बारेमा नबुझेको की अन्यले नबुझेको ? छिमेकी मुलुक भारतमा एसिड विक्रि वितरणमा कडाई गरेको छ । पूर्ण विवरणको साथ मात्र एसिड वि
६ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर रुपमा दलित समुदाय उपर प्रहार गरिएको भन्दै दलित समुदायहरुले आज (मँगलबार) जनकपुर घन्काएका छन् । दलितमाथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोध गर्दै थाली पिटेका छन् । निरन्तर रुपमा दलितमाथि भई रहेको हत्या, हिंसा विरुद्ध गाउगाउबाट आएका दलित युवा तथ
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जलेश्वर । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त भएको जिल्लाको जलेश्वर–बर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा किशोरी बलात्कारको आरोपमा एक जना युवक पक्राउ परेका छन् । किशोरीलाई उनकै घरबाट उठाएर लगी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ की १८ बर्षिय युवतीले आफू पिसाब फेर्न बाहिर निस्कदा युवक (अपराध पुष्टि नभएकोले नाम गोप्य राखिएको) ले
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार कोरोना सँक्रमणबाट मृत्यू भएका धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका पुरुषको सम्पर्कमा १ सय १७ जनालाई ट्रयास गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चोकमा पसल थाप्दै आएका ३८ बर्षिय पुरुषको कोरोनाले मृत्यू भएपछि सिँगो चोकलाई सेनिटाइन गरिएको हो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार विहान कोरोनाले मृत्यू भएका धनुषाका ती युवक मृत्यूको ३ दिन अघि भारत (ईण्डिया) गएर आएको खुलेको छ । व्यापारको क्रममा नेपालको सीमासँगै रहेको भारत विहारको जयनगर बजार गएको उनको परिवारजनले खुलाएको छ । मृत्यू हुनुभन्दा ३ दिन पहिले जयनगर व्यावसायको शिलशिलामा गएको थियो । जय
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले कोरोनाबाट मृत्यू भएको व्यक्तिको आसपास क्षेत्रमा कन्टयाक्ट ट्रयासिँग सुरु गरिएको बताएका छन् । गत आईतबार कोरोना सँक्रमणले मृत्यू भएका कमला नगरपालिका वडा नं. ८ टेढामोड र पसल सँचालन गर्दै आएको शहिदनगर नगरपालिका वडा नं. ८ डुमर
६ वर्ष अगाडि · प्रमुख समाचार