
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२१ समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । छिमेकी राष्ट्र भारतले नेपाली सेनालाई आज (आईतबार) १० वटा आईसियू भेन्टिलेटर सहयोग दिएको छ । कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई १० वटा ‘आइसियु भेन्टिलेटर’ उपहार स्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले ती भेन्टिलेटर प्
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, बीरगँज । वीरगञ्जका स्थानीयहरुले निषेधाज्ञालाई तोडेर नारायणी अस्पताल अगाडी प्रदर्शन गर्दै अस्पतालमा तोडफोड समेत गरेका छन् । उपचारको आभावमा विरामीहरुको मृत्यु भएको भन्दै वीरगञ्जका स्थानीयहरुले विरोध प्रदर्शन गर्दै तोडफोड गरेका हुन् । उनीहरुले नारायणी अस्पतालमा तोडफोड गरेका हुन् । प्रदर्श
६ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् ।
६ वर्ष अगाडि · पालिका खबर
समाचार प्रभावन्यूज ब्यूरो, सिरहा । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले स्थानीय तहहरुलाई तीनदिन भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको विवरण बुझाउन ताकेता गर्ने निर्णय गर्यो । निर्णयसँगै जिल्लाका १७ वटै स्थानीय तहरुलाई खर्च विवरण पठाउन ताकेता गरियो । सबै स्थानीय तहलाई द
६ वर्ष अगाडि · समाचार प्रभाव
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती घरमा आगलगी हुँदा गाई सहित बाछाबाछी जलेको छ । प्रदेश नं. २ को नेकपा प्रदेश सदस्य एवम् नेतृ पल्टी देवी यादवको घरमा गएराती आगलगी भएको हो । सो आगलगी परेर बाँधिएको एक गाई, १ बाछा र १ बाछी सहित ३ जनावर जलेर मरेका छन् । यसका साथै, ३ वटा गाईको अवस्था गम्भिर रहेको जना
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
पालिका खबरन्यूज ब्यूरो, बीरगँज । कोरोनाले लथालिँग भएको बीरगँजमा पुनः एक जनाको कोरोना सँक्रमणले मृत्यू भएको छ । वीरगञ्जको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा एक महिलाको कोरोनाले मृत्यू भएको पुष्टि भएको छ । शुक्रबार राति कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा ज्यान गुमाएकी वीरगञ्ज महानगरपाल
६ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोक विद्यानगर स्थित रहेको एक अस्पतालको गार्डको मृत्यू भएको छ । उनलाई कोरोनाको लक्षण आशंका गरिएको छ । कदमचोक विद्यानगर स्थित रहेको विनय तारा फाउण्डेशनमा कार्यरत सेकुरिटी गार्डको मृत्यू भएको स्थानीय सुरेन्द्र साहले जनाएका छन् । धनुषाको मि
६ वर्ष अगाडि · पालिका खबर
मनोरञ्जनन्यूज ब्यूरो, मुम्बई । बलिवुडका चर्चित अभिनेता सँजय दत्तलाई अस्पताल भर्ना गरिएको छ । उनलाई मुम्बईको लीलाबती अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा खराबी आएपछि उनलाई लीलाबती अस्पतालमा भर्ना गरिएको हो । जानकारी अनुसार, सँजय दत्तलाई साँस प्रश्वासमा समस्या देखिएको छ । यद्यपी, उनको कोरोना टेष्ट नेगे
६ वर्ष अगाडि · मनोरञ्जन
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, बीरगँज । पर्सा जिल्लाको बीरगँज जेलका जेलर श्रवण कुमार पोखरेलको अवस्था बिग्रदै गएको छ । उनलाई अहिले भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई शनिबार साँझ श्वाशप्रश्वासमा समस्या देखिएपछि अस्पतालको भेण्टिलेटरमा राखिएको जनाइएको छ । तिन दिनअघि कोरोना सङ्क्रम
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
समाचारन्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवले क्वारेन्टाइनको अनुगमन गरेका छन् । बैदेशिक रोजगारीबाट फर्केका तथा बाहिरबाट आई क्वारेन्टाइनमा बसेकाहरुले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई क्वारेन्टाइनमा समस्या भएको गुनासो पोखेपछि मेयर यादवले शनिवार क्वारेन्टाइन अनुगमनमा पुगेका हुन
६ वर्ष अगाडि · समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रीड शाखाका कार्यालय प्रमुख एक करोड २४ लाख बढीको चेक सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले नगरभित्र लाग्दै आएको हाट बजारलाई पूण रुपमा बन्द गर्ने निर्णय गरेको हो । नगर क्षेत्रभित्र विभिन्न वडामा लाग्दै आएको साप्ताहिक हाट बजारहरु तत्काल बन्द गर्न पत्राचार गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्धारा हस्ताक्षरित शनि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर