समाचारअन्तराष्ट्रिय युवा दिवस : आरम्भको वृक्षारोपनमा राज्यमन्त्री मण्डलको भर्चुअल सम्बोधन
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा आरम्भ साइन्स एण्ड कल्चर क्लबले वृक्षा रोपन कार्यक्रम गरेर अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा क्लबले गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा वृक्षा रोपन गरेको हो । ‘हाम्रो गाउँ बनाउने जिम्मेवारी हाम्रै हो’ भन्ने मूल नाराका साथ गाउँक
६ वर्ष अगाडि · समाचार













