
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, रौतहट । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक थुनुवा रौतहट प्रहरीको गिरफ्तबाटै फरार भएका छन् । रौतहटको गौर नगरपालिका वडा नं. ४ का २२ बर्षिय रोहितकुमार यादव प्रहरीको अस्थायी थुनुवा कक्ष निर्माण व्यवसायी संघको भवनबाट फरार भएका हुन् । यादव अहिलेक केहीबेर अगाडी (करिब ७ः१५ बजे) फरार भए
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ८४ बर्षको उमेरमा उनले आज अन्तिम साँस लिएका हुन् । प्रणब मुखर्जी कोरोना भाइरस पोजिटिभ पाइएको थियो । उनलाई केही
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारसाहको शव (लास) नेपाल भारत सीमाको घोडासाहन नजिक लाल बसवरिया भन्ने गाउँको नजिक फेला परेको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउँदै थप अनुसन्धान अगाडी बढाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियएजेन्सी । इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई) बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ । इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ । अमेरिकी प्रशासनको पहलमा इजरायल र युएईबीच यही अगष्टको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज ब्यूरो, रौतहट । गत भदौ ३ गते रौतहटमा भएको पूजारी हत्या काण्डमा प्रहरीले २ जनालाई पक्राउ गरेको खबर बाहिर आएको छ । गत भदौ ३ गते राती करिब ९ः३० बजे पूजाआज सकेर खान खाईरहेको बेलामै कन्चटमा गोली हानी हत्या गरिएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा देवाही गोनाही न
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरहीमा एक दलित महिला उपर निर्घात कुटपिट गरिएको छ । ऋण फिर्ता नदिएको झोकमा निर्धात रुपमा कुटपिट गरेको हो । औरही नगरपालिका वडा नं. १ औरही बजारकी ६५ बर्षिया पासोदेवी मण्डललाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो । आइतबार विहानको समयमा ऋण फिर्ता माग्दै घरमा आएका
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, रौतहट । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गरेको घोषणा बमोजिम रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो ।
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारउनले भनेका छन मृतक नीरन्जन राम आफनो मामाको छोरा रहेको र उनको हत्या भएपछि प्रहरीले आफुलाई स्वीकार गर्न बासको लौरो, पाईप, बुट लगायत करेन्ट समेत प्रयोग गरेर यातना दिएको साबिति बयान दिएको पाइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरीको चर्चित गायक राकेश मिश्र र सेलिना कुँवरको आवाजमा तेरी गुपचुप जवानी नामक गीत रिलिज भएको छ । चर्चित एसआरके प्रोडक्सनमा सो गीत आईतबार रिलिज गरिएको हो । ओँकार नाथ मिश्राको लेखन रहेको सो गीतमा गायक सँतोष राज सहनीले सँगीत भरेका हुन् । यसअघि विभिन्न गीती एल्बमहरुमा आफ्नो
६ वर्ष अगाडि · मनोरञ्जन
न्यूज ब्यूरो, रौतहट । दलित हत्या काण्डको आगो सेलाउन नपाउँदै पुनः रौतहटमा एक महिलाको हत्या गरिएको खवर बाहिर आएको छ । आज (आईतबार) रौतहटको गढिमाई नगरपालिका वडा नं. ३ मा कुटपिट गरी सलले घाँटीमा बेरिएर उखु बारिमा मारेक‍ो अबस्थामा शव फेला परेको बताइएको छ । गढिमाई नगरपालिका वडा नं. ३ लक्ष्मीपुर बस्ने स
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिकाले कोरोना नियन्त्रणमा गरिएको खर्चको विवरण नदिएपछि युवाहरुले आन्दोलनको चेतावनी दिएको छ । स्थानीय अगुवा युवाहरुले सूचनाको हक प्रयोग गरी नगरपालिकाले अहिलेसम्म कोरोना नियन्त्रणको विभिन्न शिर्षकमा भएको खर्चको बारेमा हर हिसाब पारदर्शी गर्न निवेदन दर्ता गराएका
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमै ज्यान गुमाएका रौतहटका विजय रामको परिवारलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको नीजी सचिवालयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा शोक सन्तप्त परिवारप्रति सँवेदना प्रकट गर्दै र
६ वर्ष अगाडि · प्रदेश ब्यूरो