
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, बारा । बारामा लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । भदौ १५ गते बाराको कोल्हवी नगरपालिका वडा नं.९ श्रीपुर स्थित सार्वजनिक सडक खण्डमा सवारी साधन चेकिङमा खटिएको सशस्त्र प्रहरी टोलीलाई देखेपछि भागेका उनी अन्तत पक्राउ परेका छन् । प्रहरीलाई देखेर प्रदेश नं.३–०१–०२२ च ८१३४ नम्बरक
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । खानेपानी सँस्थान शाखा कार्यालय लहानका कार्यालय प्रमुख विगत कैयौं महिनादेखि उपभोक्ता सेवाग्राहीबाट सम्पर्क विहिन भएका छन् । लकडाउन भएपछि खानेपानीका शाखा कार्यालय प्रमुख ईन्जिनियर शिरिष राज भण्डारी खानेपानी उपभोक्ताबाट सम्पर्क विहिन भएका छन् । सिरहाको लहान नगरपालिकाको विभिन्न स्थ
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । नेपाल भारत वर्ल्ड डेभलोपमेन्ट फोरम धनुषाको भेला सोमबार सम्पन्न भएको छ । उक्त भेलामा नेपाल भारत वर्ल्ड डेभलोपमेन्ट फोरम धनुषाको अध्यक्ष रवि नायकले नयाँ र दिगो रणनीतिको साथ अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । धनुषा जिल्ला र जनकपुर उपमहानगरपालिका नेपाल भारत वर्ल्ड डेभलोपमेन्ट फोरमक
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजको एक स्टोरबाट समान चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराज स्थित रहेको गणेश स्टोरबाट नगद सहित करिब साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी मँगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका ह
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्युरो, जनकपुरधाम । प्रदेश सरकारको सहयोगमा सबैला नगरपालिकाले गरिब निमुखाको लागि बाँडन राखिएको राहत समाग्रीमा किरा लगाएको छ । निरन्तर लकडाउनको कारण प्रभावित भएका नगरपालिका भित्रका गरिब, निमुखा परिवारलाई दोस्रो चरणको राहत वितरणको लागि राहत समाग्री ल्याएर अस्पतालमै सडाँएका छन् । लकडाउनका कारण काम
६ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनन्यूज ब्यूरो, मुम्बई । प्रायः तेलुगु फिल्मको सबै फिल्ममा देखिने चर्चित अभिनेता जय प्रकाश रेड्डीको आज (मँगलबार) विहान निधन भएको छ । तेलुगु भाषाको धेरै फिल्ममा अहम भूमिका निर्वाह गर्दै आएका अभिनेता रेड्डीको भारतको आन्ध्र प्रदेशस्थित गुन्टूरमा हर्ट अटैक (हृदयघात) को कारण मृत्यू भएको हो । उनको ७४ वर्षको
६ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १० वर्षीया बालिका उपर बलात्कार भएको घटना बाहिर आएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २ का एक ५५ वर्षीय पुरुषले बालिका बलात्कार गरी फरार रहेको बताइएको छ । गत शनिबार दिउँसो ३ बजे पुरुषले सँचालन गर्दै आएको किराना पसलमा नजिकै खेलिरहेको बालिकालाई ललाइ फकाइ
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक युवकलाई मलेसियामा मृत्यूदण्डको फैसला सुनाएको छ । धनुषाको धनुषा गोविन्दपुर बस्ने सुरजदेव साह तेलीलाई मृत्यूदण्डको फैसला सुनाएको हो । एक मलेसियन नागरिककै हत्या अभियोगमा पक्राउ गरिएको ३६ वर्षीय साहलाई मलेसियाको उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभरि छरिएर रहेका मधेशीहरुको सहयोगी र छाता सँगठन गैर आवासीय मधेशी सँघ (NRMA) ले आफ्नो १० औं स्थापना दिवस मनाइरहेको छ । बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको बेल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउन र निषेधाज्ञाको कारण प्रभावित भएका सिरहाका अति विपन्न परिवारलाई राहत प्रदान गरिएको छ । सिरहाको गोलबजार नगरपालिकाका अति बिपन्न परिवारलाई आईएसएमटी (ISMT) कलेजद्धारा न्यानो माया स्वरुप राहत बाँडिएको जनाइएको छ । ISMT कलेज तिनकुने काठमाडौ द्वारा सिरहाको गोलबजार नगर
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीय राजनीतिक दलहरुले त्यसविरुद्ध सर्वदलीय रुपमा आन्दोलनको घोषणा गरेको छ । विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले नगरपालिकाविरुद्ध सर्वदलीय रुपमा आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । सर्वदलीय संयुक्त संघर्ष समितिले सो
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, बारा । बाराको पचरौता नगरपालिकाद्वारा दिईने सबै सेवा भदौ २३ गते बाट सञ्चालन हुने भएको छ । पचरौता नगरपालिकाको सभाहलमा आज बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार भदौ २३ गते देखि पचरौता नगर कार्यपालिकाको कार्यालय लगायत मातहतका वडा कार्यालयबाट सञ्चालन हुने सम्पुर्ण काम कारबाहीहरु सञ्चालन ह
६ वर्ष अगाडि · देश काल