
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । समाजिक संस्था अपन मिथिला सेवा समाजले सिरहामा एक परिवारलाई आर्थिक सहयोग गरेको छ । सिरहाको सुखिपुर नगरपालिका–१ मोहनपुरका एक असहाय परिवारलाई संस्थाले आर्थिक रकम सहयोग गरेको हो । मोहनपुरकी मलभोगिया देवि यादवलाई संस्थाले २५ हजार एकसय रुपैयाँ सहयोग गरेको छ । उनको श्रीमान सरोज यादवको
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, बारा । बाराको फेटा गाउँपालिकाले फेटा अस्पतालमा ल्याब, ओपिडी सेवा सहितको अस्पताल सञ्चालनमा ल्याएको छ । फेटा गाउँपालिकाको वडा नम्बर ३ फेटामा सञ्चालन रहेको उक्त अस्पतालमा एक कार्यक्रमवीच ओपिडी सेवाको गाँउपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका छन । अस्पतालबाट अबदेखि विभिन्न किसिमका
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज दिउँसो झडप हुँदा दर्जन बढी जना घाईते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा आज (शनिबार) दाहाको विषयलाई लिएर दुई पक्षबीच भडप हुँदा दर्जनौ व्यक्ति घाईते भएका हुन् । स्थानीय एक युवकले ‘दाहा’को फोटो सामाजिक संजालमा शेयर गरेको विषयमा विवाद चर
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । गत विहिबार जितिया पर्वका दिन सिरहाको मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । कमलदहमा पानीमा मृत अवस्थामा भेटिएकी महिला अर्नामा गाउँपालिका–२ की रहेकोे खुलेको हो । मृतक महिला अर्नामा–२ ब्रहमपुरीकी २८ वर्षीया रञ्जना देवी यादव हुन् । मृतक महिलाको श्
६ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बारा । कोरोना भाईरस विपद न्युनीकरण समन्वय तथा अनुगमन समिति निजगढले गठन गरेको अनुगमन समितिले निजगढ नगरपालिका वडा नम्बर ११ र १३ का विभिन्न गाउँमा सञ्चालित पसल, होटेल तथा व्यवसायको अनुगमन गरेको छ । समितिले वडा नम्बर ११ को रतनपुर र १३ को डम्मरपुर बजार क्षेत्रको अनुगमन गरेको हो । निजगगढ नगर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कोरोनाबाट थप एक जनाको मृत्यू भएको छ । उनको शुक्रबार नै मृत्यू भएको स्थानीय प्रशासनले जनाएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मुरलीचोक बस्ने बर्ष ६० का एक पुरुषको कोरोनाका कारण मृत्यू भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले ज
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ । विभिन्न माग राखी मारुतीविरुद्ध आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएको हो । संघर्ष समितिका स्था
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका कमला नगरपालिकाको एक स्वास्थ्य चौकीमै लौण्डा डान्स गराएको छ । तराई मधेशमा मधेशी समुदायले मनाउने जीतिया व्रतको अवसरमा कमला नगरपालिका वडा नं. ५ स्थित रहेको स्वास्थ्य चौकी भवनमै मेला लगाएर डान्स गराएका हुन् । डान्स भने अस्पतालको पहिलो तल्लामा जोखिमपूर्ण रुपले नचाएका हुन
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाविरुद्ध मिर्चैयामा प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दल सम्मिलित गठित सर्वदलीय संयुक्त संघर्ष समितिले शुक्रबार मिर्चैयामा प्रदर्शन गरेको हो । नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार भइरहेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् । हजारौंको संख्यामा सहभागी
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज ब्यूरो, रौतहट । रौतहटमा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुर गाउँका राम प्रवेश ठाकुरका डेढ वर्षका छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय आनन्दी साहकी डेढ वर्षकी बिनिता कुमारी साहको
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । गत भदौ १५ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा एक १५ वर्षीय दलित बालिकाको बलात्कारको मुद्दामा स्थानीय विभिन्न राजनैतिक दलको नेताहरु आरोपित बचाउन चलखेल गरेको आरोप लगाइएको छ । स्थानीय नेता तथा प्रहरीले समेत पीडित बालिका तथा उनको आमालाइ जबरदस्ती धम्क्याएर बयान दिन लगा
६ वर्ष अगाडि · प्रमुख समाचार