
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
न्यूज ब्यूरो,सर्लाही । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । “उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २।५ प
६ वर्ष अगाडि · कृषि/ कृषक
आर्थिक ब्यूरोन्यूज ब्यूरो, विराटनगर । बिराटनगर महानगरपालिकाको वडा नं. १६ मा पर्ने दक्षिण गेठको घरहरु कालो बजारी गर्नेहरु , अवैध धन्धा तथा लागुऔषध माफ़ियाहरुको अखाडा बनेको छ । दक्षिण गेठ भनेर चिनिने नेपाल भारत सिमा दशगजा संगै टासिएको बिराटनगर जुटमिलले मजदुर कर्मचारीहरुलाई बस्न बनाएको घरहरु अहिले दुई नम्बरी अवैध का
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको अयोध्यामा सन् १९९२ मा खसाइएको बाबरी मस्दिज मुद्दा प्रकरणमा आरोपित ३२ सै जनालाई लाई अदालतले सफाई दिएको छ । ६ डिसेम्बर १९९२ मा अयोध्यामा बाबरी मस्जिदको ढाँचा खसाइएएको थियो । २८ सालपछि यस प्रकरणमा सिबिआईको विशेष अदालतले आरोपितहरुलाई सफाई दिएको हो । लखनउको विशेष सिबिआई अदालतल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्इूज ब्यूरो, राजविराज । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रति
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटमा शस्त्र प्रहरीले सुर्ती सहित विभिन्न मालसामानहरु मंगलवार राति बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएका छन् । सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणबाट गएको सादा पोसाकको टोलिले इशनाथ नगरपालिकाको औरैया स्थित नेपाल भारत सिमाबाट अबैध रुपमा ल्याइरहेको करिव
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
बिज्ञान-प्रबिधिन्यूज ब्युरो, जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ ( Maithili Tutor) नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन । अस्ट
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा एक युवकलाई बाघले आक्रमण गर्दा मृत्यू भएको छ । सोही क्रममा बाघको आक्रमणमा परी सोही ठाउँका दुई जना गम्भिर घाईते भएका छन् । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका १ युवककोे मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । मंगलवार रंगपुर स
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका २ जना लाई बाघले आक्रमण गरेर घाईते बनाएको छ । मंगलवार जंगलमा घाँस काट्न गएका २८ बर्षिय संगम भण्डारी हराएपछि खोज्न गएका २ जनालाई बांघले आक्रमण गरेर घाईते बनाएको हो । बाघको आक्रमण बाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक था
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर बजारस्थित रहेको आधारभुत विद्यालयमा भवन निर्माण गर्न खडा गरिएको ट्रस अज्ञात व्यक्तिहरुको समूहले तोडफोड गरेका छन् । विद्यालयमा परिसरमा निर्माण गर्न लागिएको नयाँ भवनको काम सुरु भएको दुइ दिन नबित्दै गएराति अज्ञात समूहले तोडफोड गरेका हुन् । शिक्ष
६ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा बालबालिकाहरुलाई बैकल्पिक विधिबाट पठनपाठन निरन्तर जारी राखिएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले बन्द गरेको विद्यालयको अवधीमा नगरपालिका भरिका बालबालिकाहरुलाई स्थानीय स्तरमै बैकल्पिक विधिबाट नियमित अध्ययन अध्ययापन गराइरहेको छ । सरकारले
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोल
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन र सरोकारबालाहरुको बैठकले राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा ह
६ वर्ष अगाडि · प्रमुख समाचार