
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा मोटो लगानीमा सत कविर आश्रम भवन बन्न सुरु भएको छ । एक कार्यक्रमबीच विहिबार नगरपालिकाका मेयर राम ज्ञान मण्डलले सो भवनको शिलान्यास गरेका हुन । २७ लाख ५० हजारको लागतमा हिन्दुहरुको आस्थाको रुपमा सो भवन निर्माण हुन लागेको जनाइएको छ । हँसपुर नगरपालिका वड
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहट जिल्लामा दिनहुँ झैं हत्या हिँसाका घटनाहरु हुँदै आएको छ । सोही क्रममा आज पुनः एक युवतिको हत्या गरिएको छ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ वर्षिय युवतीको हत्या भएको हो । जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ बस्ने
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हिजो (विहिबार) देखि नै हराइरहेका बालक आज मृत अवस्थामा फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुर टोल बस्ने रामेश्वर सदाका अन्दाजी ५ बर्षिय छोरा रुपेश सदा आज मृत अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार, विहिबार विहान करिब
६ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिरहा । समग्र जन उत्थान केन्द्र लहान सिरहाले एक कार्यक्रमको आयोजना गर्दै सिरहा नगरपालिका–१ का ६ घरपरिवारका बुहारीलाई आयआर्जन गर्न अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । भिएसओ नेपालका लैंगिक विज्ञ सुनिल कुमार साहका अनुसार संस्थाले आयआर्जनको सन्दर्भमा बीउ छरेको बताउदै उनले भने,‘अनुदान पाए
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवास धनकुटाका प्रहरी नायव निरीक्षक उज्वल शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले २०७७ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । उहाँले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यलय धनकुटाले उत्कृष्ट प्रहरी घोषित गर
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । अनैतिक सम्बन्धको आरोपमा पक्राउ परि हिरासतमा रहेकी महिला बिहिबार बिहान मृत अवस्थामा फेला परेकी हुन । गुजरा नगरपालीका २ कटानी बजारकी राधिका राउतको गरुडा स्तिथ प्रहरीको महिला सेल हिरासतमा मृत्यु भएको
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । रौतहटको क्षेत्र नं. २ राजपुर नगरपालिका वडा नं. ७ अकोलवाका वडा अध्यक्ष शेख इन्ताजुल हकले भ्रष्टाचार गरेको भन्दै स्थानीय बासिन्दाहरुले आज नारावाजी गरेका छन । वडा अध्यक्ष हकले मेयर सकिल अख्तर साथै वडा सचिवसँग मिलेमतो गरी विकासको नाममा वडाको बजेटमा ब्रहमलुट मचाएको आरोप लगाउँदै स्था
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले हरेक नागरिकले आ–आफ्नो घरको जेष्ठ नागरिक (बुजुर्ग) लाई सम्मान गर्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा एक जेष्ठ नागरिकलाई सम्मान गर्दै सिडिओ कणेलले जेष्ठ
६ वर्ष अगाडि · देश काल
खेल / खेलाडीन्यूज ब्यूरो, विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरबाट प्रहरीले आईपिएल (IPL - Indian Premier Legue) मा सट्टेबाजी गर्ने ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरँगले छिमेकी मुलुक भारतको BCCI (Board of Control for Cricket in India) द्वारा UAE मा आयोजना भई रहेको आईपिएल क्रिकेट खेलमा On
६ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट एक वडा कार्यालयको पियन (पिउन) लाई अख्तियारले २४ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालयका कार्यालय सहयोगीलाई विहिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पिउन दिलीप पँजियार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरापालिकाको एक वडामा झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । कमला नगरपालिका वडा नं. ४ मा सो झडप भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । वडा नं. ४ का वडाध्यक्ष समेत सहभागी गत आर्थिक वर्षहरुको आय–व्यय सार्वजनिक कार्यक्रममा झडप भएको बताइएको छ ।
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । प्रहरीमा भर्ना गरिदिने भनी परीक्षार्थीहरुलाई ठगी गर्ने एक नक्कली प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) पक्राउ परेका छन् । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँज महानगरापालिका वडा नं. १६ स्थित रहेको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान वि
६ वर्ष अगाडि · प्रमुख समाचार