गाउँ / समाजविवाहित महिला भगाएको आरोपमा एक वडासदस्य पक्राउ, बिदेशबाट श्रीमानले पठाएको १५ लाख झ्वाम्म
परिवारका अनुसार महिलाले पछिल्ला महिनामा आफ्ना तीन साना छोरालाई घरमै छोडेर दाससँगै बाराको निजगढस्थित भाडाको कोठामा बस्दै आएकी थिइन्। समुदायले खोजतलास गरेपछि दुवै एकै कोठाबाट फेला परेका थिए। तत्पश्चात बारा प्रहरीले उनीहरूलाई इएलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो। सोही दिन कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा दुवैलाई जिम्मा–जमानतमा छोडिएको थियो।
१० महिना अगाडि · गाउँ / समाज










