गाउँ / समाजऔरही गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा यादव
कार्य सम्पादनमा कुशल मानिएका अधिकृत यादवले औरही गाउँपालिकाको बेतिथिलाई साम्य पार्ने विश्वास स्थानीयहरुको छ । जनप्रतिनीधिहरुले समेत अधिकृत यादवले गाउँपालिकाको वर्तमान अवस्थालाई सुधार गरी नागरिक, कर्मचारी र जनप्रतिनीधिबीचको सम्बन्धलाई सुधार गर्नमा अहम भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज











