गाउँ / समाजकमला नगरपालिकाको पर्सामा भव्य कृष्णाष्टमी मेला आयोजना
कमला नगरपालिकाभरिमै कृष्णाष्टमी पर्सामा भव्य रुपमा मनाईदै आएको छ । बुधबार बिहान मन्दिर पूजनको लागि कलश यात्रा गरिएको हो । गाउँभरिका किशोरी, महिलाहरुले बछराजा नदीबाट जल भरी कलश भरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज











