गाउँ / समाजजनकनन्दिनी गाउँपालिकाभित्र आजदेखि महिला नर्तक वा ओरकेष्ट्रा नचाउन नपाउनेः अध्यक्ष यादव
यद्यपी, अध्यक्ष यादवले चर्को हौरन, प्राणघातक डिजेको बारेमा भने जिकिर गरेका छैनन् । डिजे आतंकले स्थानीयहरु अबेर रातीसम्म आतंकित हुँदै आएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज









