गाउँ / समाजमिर्चैयाको जरुवा नदीमा डुबेर एक बालकको मृत्यु
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २७ जेठ । सिरहाको एक नदिमा डुबेर एकजना दुधे बालकको ज्यान गएको छ । सिरहाको मिर्चैया नपा ९ रमपुरामा आज (आइतबार) करिब ११ बजे जरुवा खोलामा डुबेर एक बालकको मृत्यू भएको हो । मिर्चैया नगरपालिका वडा ९ बस्ने नन्दलाल महतोको अढाई वर्षीय छोरा ओम महतोको घरकै छेउमा रहेको जरुवा खोलामा
८ वर्ष अगाडि · गाउँ / समाज











